Kishore Kumar Hits

Narayan Gopal - Yati Dherai Maya Remake şarkı sözleri

Sanatçı: Narayan Gopal

albüm: Geetiyatra Remake


यति धेरै माया दिई मनभरि दुख नदेऊ
यति धेरै माया दिई मनभरि दुख नदेऊ
बाटो वरपर फुल्ने पलाँस टिपी शिरमा नलाऊ
यति धेरै माया दिई

जो भाग्यमा कोरिएका सुखदुःख स्वीकार्छन्

जो भाग्यमा कोरिएका सुखदुःख स्वीकार्छन्
केही तिता पल, केही मिठा पल सबै-सबै स्वीकार्छन्
यी हातहरु प्रशस्त छन्, भो, सान्त्वना मलाई नदेऊ
यति धेरै माया दिई

यो बाटोमा कति काँडा, कति फूल टिपी हिँडेँ

यो बाटोमा कति काँडा, कति फूल टिपी हिँडेँ
कति पराई आफ्ना देखेँ, कति आफ्ना पराई भेटेँ
यो जिन्दगीको मोडमा, भो, सहारा मलाई नदेऊ
यति धेरै माया दिई मनभरि दुख नदेऊ
यति धेरै माया दिई

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar