Kishore Kumar Hits

Narayan Gopal - Timilai Ma Ke Bhanu şarkı sözleri

Sanatçı: Narayan Gopal

albüm: Geetiyatra-1


तिमीलाई म के भनु?
तिमीलाई म के भनु?
फुल भनु कि जुन भनु?
फुल भनु कि जुन भनु?
उपमा धेरै, तिमीलाई म के दिउँ?
तिमीलाई मनकी मायालु भनु
तिमीलाई म के भनु?
(हो, हो)
फुल फुलेको मौसममा, यो साझको सितल बातावरणमा
फुल फुलेको मौसममा, यो साझको सितल बातावरणमा
यो मनलाई कसरी सम्हाल्नु म?
नपिई बेहोस, बेहोस भए म
कहिले नछुट्ने नसा भनु की?
फुल भनु कि जुन भनु?
फुल भनु कि जुन भनु?
उपमा धेरै, तिमीलाई म के दिउँ?
तिमीलाई मनकी मायालु भनु
तिमीलाई म के भनु?
केही झुके-झुकेका नजर
केही बोल्न खोज्दा काँपेका अधर
केही झुके-झुकेका नजर
केही बोल्न खोज्दा काँपेका अधर
यी आँखाका गहिरा ताल बिच
नसकि तर्न डुबे-डुबे म
कहिले नछुट्ने तिर्सना भनु की म?
फुल भनु कि जुन भनु?
फुल भनु कि जुन भनु?
उपमा धेरै, तिमीलाई म के दिउँ?
तिमीलाई मनकी मायालु भनु
तिमीलाई म के भनु?

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar