आज भोलि हरेक साँझ मात्तिन थलेछ जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ आज भोलि हरेक साँझ मात्तिन थलेछ जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ आज भोलि हरेक साँझ रहरै रहरमा पिएँ बिबश भएर पिएँ रहरै रहरमा पिएँ बिबश भएर पिएँ दुखमा पिएँ सुखमा पिएँ दुखमा पिएँ सुखमा पिएँ पिउँदिन पिउँदिन भन्दै पिएँ आजभोली जिन्दगानी छोट्टिन थालेछ जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ आज भोलि हरेक साँझ मन्दिरमा बसेर पिएँ मसानमा लडेर पिएँ मन्दिरमा बसेर पिएँ मसानमा लडेर पिएँ नाचेर पिएँ हाँसेर पिएँ नाचेर पिएँ हाँसेर पिएँ एकान्तमा कहिलेकाहीँ रुँदै पिएँ आज भोलि हरेक रात रक्सिन थालेछ जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ आज भोलि हरेक साँझ