Kishore Kumar Hits

Narayan Gopal - Mero Aankhalai Rakhane şarkı sözleri

Sanatçı: Narayan Gopal

albüm: Laligurans Bhayechhu


मेरो आँखालाई राख्ने फूलबारी छैन
तिम्रो मुहारमा राखुँ कि?
मेरो बतासलाई बाँधने सुगन्ध छैन
तिम्रो निश्वासमा राखुँ कि?
पहाड भन कि मधेस फाँट घुमेकै म पनि
बैशाख भन कि पानीको रिमझिम रुझेकै म पनि
त्यसरी पनि जीवन झुल्छ जसरी फुल्छ वन
बाढ्नलाई बाँकी रहेन केहि बाँकी छ यही मन
बाँकी छ यही मन
मेरो यही मनलाई राख्ने घुम्तीघर छैन
तिम्रो दोकानमा राखूँ कि
उदास भन, कि खुशी भन, कि भएकै म पनि
राम्रा नराम्रा दुवै नै थरि भएकै म पनि
जता नै पनि जोवन फुल्छ जसरि फुल्छ फूल
मायालु मात्र बेग्ला र बेग्लै मायाको एउटै फूल
मायाको एउटै फूल
मेरो मायालाई राख्ने झ्यालखाना छैन
तिम्रो नजरमा राखूँ कि
मेरो आँखालाई राख्ने

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar