Kishore Kumar Hits

Narayan Gopal - Mero Yo Geetma şarkı sözleri

Sanatçı: Narayan Gopal

albüm: Malai Nasodha


बिर्सेर फेरि मलाई नहेर
यहाँ एक जीवन आँसुमा डुब्छ
निको भइसकेको पुरानो त्यो घाउ
अनायास नै फेरि बल्झेर बढ्छ
बल्झेर बढ्छ।
बोकेर चोट अनुरागको
जाँदै छु बाँच्न एकान्तमा आज
बोकेर चोट अनुरागको
जाँदैछु बाँच्न एकान्तमा आज
सम्झना पनि नपठाउ भन्छौ
कतै जिन्दगी नै झस्केर उठ्छ
झस्केर उठ्छ।
सायद निको नहुने मेरो घाउ
गाढा भएर छ सधैं म भित्र
बाँचे कै हेर्ने भए फेरि मलाई
हासो नै दिने भए फेरि मलाई
बाँचे कै हेर्ने भए फेरि मलाई
हासो नै दिने भए फेरि मलाई
अब नजरले नघोच मलाई
तिम्रो हेराइ मा बल्झेर दुख्छ
बल्झेर दुख्छ
बिर्सेर पनि मलाई नहेर।

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar