Kishore Kumar Hits

Narayan Gopal - Birsera Feri Malai şarkı sözleri

Sanatçı: Narayan Gopal

albüm: Malai Nasodha


जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ
सौन्दर्य भने त्यो सधैं मेरो आँखामा लुकेछ
जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ
सौन्दर्य भने त्यो सधैं मेरो आँखामा लुकेछ
सुख र दुःख संगाली दिने जीवनमा त्यही थियो
सुख र दुःख संगाली दिने जीवनमा त्यही थियो
दिनरात अब म देखि टाढा भएर गैदियो
बिरानो बनी प्रतिपल मेरो यो मुटु धड्किन्छ
बितेका तिनै पुरानो कथा सम्झाई तड्पिन्छ
बाँची नै रह्यो केवल चाहीं मुटुमा चोट पारी
बाँची नै रह्यो केवल चाहीं मुटुमा चोट पारी
त्यो मेरो थियो स्नेहको दियो मनको हितकारी
चर्केको माया जोडिदिने फेरि वस्तु नै के छ र
मनमा रह्यो विरह व्यथा भन्नु नै के छ र
जुन फूल मैले चाहेको थिएँ—

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar