Kishore Kumar Hits

Aruna Lama - Laharebara şarkı sözleri

Sanatçı: Aruna Lama

albüm: Aruna


लहरे बर, घुमाउने चौतारी
लहरे बर, घुमाउने चौतारी
बह पोख्ने ठाउँ छैन
मन बुझाउने गाउँ छैन
बह पोख्ने ठाउँ छैन
मन बुझाउने गाउँ छैन
वैरागीको मनलाई बरिलै
वैरागीको मन बरिलै
लहरे बर, घुमाउने चौतारी

आकाशको कालो बादल मन भरि छायो
आकाशको कालो बादल मन भरि छायो
हाँस्ने-खेल्ने उमेरलाई केले हो रुवायो?
हाँस्ने-खेल्ने उमेरलाई केले हो रुवायो?
माइतीको आश, वनिबास, जिउको नाश बरिलै
माइतीको आश, वनिबास, जिउको नाश बरिलै
लहरे बर, घुमाउने चौतारी

डाँडा माथी झुल्के घाम, आँखामा छ रात
डाँडा माथी झुल्के घाम, आँखामा छ रात
आफन्तको भिँड बिच कोहि छैन साथ
आफन्तको भिँड बिच कोहि छैन साथ
कहाँ हो मेरो गाउँ, कुन हो ठाउँ, केहो नाउँ बरिलै?
कहाँ हो मेरो गाउँ, कुन हो ठाउँ, केहो नाउँ बरिलै?

लहरे बर, घुमाउने चौतारी
लहरे बर, घुमाउने चौतारी
बह पोख्ने ठाउँ छैन
मन बुझाउने गाउँ छैन
बह पोख्ने ठाउँ छैन
मन बुझाउने गाउँ छैन
वैरागीको मनलाई बरिलै
वैरागीको मन बरिलै
लहरे बर, घुमाउने चौतारी

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar