Kishore Kumar Hits

Aruna Lama - Badal Ko Bhagya şarkı sözleri

Sanatçı: Aruna Lama

albüm: Aruna Antim Yatra


बादलको भाग्य यहि कि गर्जेर आँशु बगाउनु
मेरो त भाग्य यहि कि
मेरो त भाग्य यहि कि चुपचाप आँशु बगाउनु
बादलको भाग्य यहि कि

पाहाड होस या मधेस होस कतै पनि बादल हार्न सक्छ
पाहाड होस या मधेस होस कतै पनि बादल हार्न सक्छ
सगरको चिट्ठी पढेर सिम सिम पिर बर्साउन सक्छ
मेरो त भाग्य यहि कि
मेरो त भाग्य यहि कि लुकेर आँशु बगाउनु
बादलको भाग्य यहि कि

लहर पनि खस्नु अघि माथि माथि उठ्छ
लहर पनि खस्नु अघि माथि माथि उठ्छ
आकाश चिरे पछि मात्र बिजुली टुटेर खस्छ
मेरो त भाग्य यहि कि
मेरो त भाग्य यहि कि झुकेर आँशु बगाउनु
बादलको भाग्य यहि कि गर्जेर आँशु बगाउनु
मेरो त भाग्य यहि कि
मेरो त भाग्य यहि कि चुपचाप आँशु बगाउनु
बादलको भाग्य यहि कि

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar