Kishore Kumar Hits

Deep Shrestha - Dinko Ujyaloma Lukai Rakhachhu şarkı sözleri

Sanatçı: Deep Shrestha

albüm: Drishti


क्षितिजको अग्लाई नाप्छु भन्थेँ
कि तिम्रो ऊंचाई पनि छुन सकिन
क्षितिजको अग्लाई नाप्छु भन्थेँ
की तिम्रो ऊंचाई पनि छुन सकिन
सपना देख्थेँ ठुलाठुला
सपना देख्थेँ ठुलाठुला
तर म केहीपनि हुन सकिन
क्षितिजको अग्लाई नाप्छु भन्थेँ
ति तिम्रो ऊंचाई पनि छुन सकिन
मेरा हातहरु आकाशको विस्तारलाई थाम्न खोज्थे
मेरा सपना जीवनको ढुकढुकी छाम्न खोज्थे
मेरा हातहरु आकाशको बिस्तारलाई थाम्न खोज्थे
मेरा सपना जीवनको ढुकढुकी छाम्न खोज्थे
म त देशको सान बन्छु भन्थेँ
ति तिम्रो मानपनि पाउन सकिन
सपना देख्थेँ ठुलाठुला
सपना देख्थेँ ठुलाठुला
तर म केहीपनि हुन सकिन
क्षितिजको अग्लाई नाप्छु भन्थेँ
ति तिम्रो ऊंचाई पनि छुन सकिन
मेरा पाउहरु हिमालका श्रृखंलालाई नाघ्न खोज्थे
मेरा पाखुरी अङ्गालोमा बाधाहरु बाँध्न खोज्थे
मेरा पाउहरु हिमालका श्रृखंलालाई नाघ्न खोज्थे
मेरा पाखुरी अङ्गालोमा बाधाहरु बाँध्न खोज्थे
म त सबको जीत हुन्छु भन्थेँ
की तिम्रो गीतपनि बन्न सकिँन
सपना देख्थेँ ठुलाठुला
सपना देख्थेँ ठुलाठुला
तर म केहीपनि हुन सकिन
क्षितिजको अग्लाई नाप्छु भन्थेँ
ति तिम्रो ऊंचाई पनि छुन सकिन

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar