Kishore Kumar Hits

Deep Shrestha - Haso Khoseu şarkı sözleri

Sanatçı: Deep Shrestha

albüm: Yatra, Vol. 2


हाँसो खोस्यौ ओठबाट हाँस्न नै भुलेँ
हाँसो खोस्यौ ओठबाट हाँस्न नै भुलेँ
धोका दियौ मायामा माया गर्न नै भुलेँ
धोका दियौ मायामा माया गर्न नै भुलेँ
हाँसो खोस्यौ ओठबाट हाँस्न नै भुलेँ
हाँसो खोस्यौ ओठबाट
पिडा छ मनमा भुल्न म सक्दिन
पिडा छ मनमा भुल्न म सक्दिन
चाहेर पनि तिम्रो हुन म सकिनँ
आँसु खोस्यौ आँखाबाट रुन नै भुलेँ
धोका दियौ मायामा माया गर्न नै भुलेँ
धोका दियौ मायामा माया गर्न नै भुलेँ
हाँसो खोस्यौ ओठबाट
सपना थिए आँखा भरि चकनाचुर भइगए
जोडेर पनि नजोडिने सबै ती बेकार भए
निन्द्रा खोस्यौ जीवनबाट निदाउन नै भुलेँ
धोका दियौ मायामा माया गर्न नै भुलेँ
धोका दियौ मायामा माया गर्न नै भुलेँ
हाँसो खोस्यौ ओठबाट

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar