Prem Dhoj Pradhan - Herda Herdai Parelima şarkı sözleri
Sanatçı:
Prem Dhoj Pradhan
albüm: Ghaite Jawani
हेर्दाहेर्दै परेलीमा अल्झिसकेछौ
हेर्दाहेर्दै परेलीमा अल्झिसकेछौ
मनको मेरो मुरलीमा बसिसकेछौ
मनको मेरो मुरलीमा बसिसकेछौ
हेर्दाहेर्दै परेलीमा अल्झिसकेछौ
हेर्दाहेर्दै परेलीमा अल्झिसकेछौ
♪
वरिपरि तिम्रै छाया डुलेजस्तो लाग्छ
एकान्तमा तिमीसँग बोलेजस्तो लाग्छ
वरिपरि तिम्रै छाया डुलेजस्तो लाग्छ
एकान्तमा तिमीसँग बोलेजस्तो लाग्छ
कति बेला मुटुभित्र पसिसकेछौ
कति बेला मुटुभित्र पसिसकेछौ
हेर्दाहेर्दै परेलीमा अल्झिसकेछौ
हेर्दाहेर्दै परेलीमा अल्झिसकेछौ
♪
नदेखेझैँ गर्दा पनि तिम्रै छेउ पुग्छु
सपनाको सागरमा गहिरिएर डुब्छु
नदेखेझैँ गर्दा पनि तिम्रै छेउ पुग्छु
सपनाको सागरमा गहिरिएर डुब्छु
अधरको सुसेलीमा रसिसकेछौ
अधरको सुसेलीमा रसिसकेछौ
हेर्दाहेर्दै परेलीमा अल्झिसकेछौ
हेर्दाहेर्दै परेलीमा अल्झिसकेछौ
मनको मेरो मुरलीमा बसिसकेछौ
मनको मेरो मुरलीमा बसिसकेछौ
हेर्दाहेर्दै परेलीमा अल्झिसकेछौ
हेर्दाहेर्दै परेलीमा अल्झिसकेछौ
Поcмотреть все песни артиста
Sanatçının diğer albümleri