Kishore Kumar Hits

Prem Dhoj Pradhan - Shrish Phulyo Nilo Nilo şarkı sözleri

Sanatçı: Prem Dhoj Pradhan

albüm: Maya Namara


शिरीष फुल्यो निलो-निलो
मलाई पिर्छ तिम्रै मायाले
मलाई पिर्छ तिम्रै मायाले
आउँछ सम्झना, बरिलै
मलाई पिर्छ तिम्रै मायाले
मलाई पिर्छ तिम्रै मायाले
शिरीष फुल्यो निलो-निलो
मलाई पिर्छ तिम्रै मायाले
आउँछ सम्झना, बरिलै
मलाई पिर्छ तिम्रै मायाले
मलाई पिर्छ तिम्रै मायाले

आकाशभरि आँखाले हेर्दा पीरो भई हुन्छ टलपल
मनमा चल्छ चैते हुरी
आफ्नो भन्नेले बिर्स्यो क्यारे!
एकोहोरो माया लाई नहुने
मलाई पिर्छ तिम्रै मायाले
आकाशभरि आँखाले हेर्दा पीरो भई हुन्छ टलपल
मनमा चल्छ चैते हुरी
आफ्नो भन्नेले बिर्स्यो क्यारे!
एकोहोरो माया लाई नहुने
मलाई पिर्छ तिम्रै मायाले
शिरीष फुल्यो निलो-निलो
मलाई पिर्छ तिम्रै मायाले
आउँछ सम्झना, बरिलै
मलाई पिर्छ तिम्रै मायाले
मलाई पिर्छ तिम्रै मायाले

छोड्नलाई कसले बाँध्छ?
हात थामी कसले लाउँछ?
दुई मुटुको चोखो माया फेरिँदैन
वचन कहिले पछुतो व्यर्थै लाई नहुने
मलाई पिर्छ तिम्रै मायाले
छोड्नलाई कसले बाँध्छ?
हात थामी कसले लाउँछ?
दुई मुटुको चोखो माया फेरिँदैन
वचन कहिले पछुतो व्यर्थै लाई नहुने
मलाई पिर्छ तिम्रै मायाले
मलाई पिर्छ तिम्रै मायाले
शिरीष फूल्यो निलो निलो
मलाई पिर्छ तिम्रै मायाले
आउँछ सम्झना, बरिलै
मलाई पिर्छ तिम्रै मायाले
आउँछ सम्झना, बरिलै
मलाई पिर्छ तिम्रै मायाले
मलाई पिर्छ तिम्रै मायाले
मलाई पिर्छ तिम्रै मायाले
मलाई पिर्छ तिम्रै मायाले

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar