Kishore Kumar Hits

Prem Dhoj Pradhan - Kohi Tadha Basi şarkı sözleri

Sanatçı: Prem Dhoj Pradhan

albüm: Maya Namara


कोही टाढा बसी बोलाउँछ मलाई चाहेर
दिल मेरो अल्झेछ त्यही नै भुलेर
कोही टाढा बसी
कति राम्रो छ यो मौसम छोए भर्ला कुसुम, छोए भर्ला कुसुम
कति राम्रो छ यो मौसम छोए भर्ला कुसुम
शीतल हावा बहदा रानी चरी गाउँदा
आशा मेरो खुलेछ रोजेको पाएर
कोही टाढा बसी
हावा जस्तो म भइदिएँ पर्दा हटाई हेर्थेँ, पर्दा हटाई हेर्थेँ
हावा जस्तो म भइदिएँ पर्दा हटाई हेर्थेँ
लुकेको जूनलाई छल्ने रूपलाई
हाँस्न पाउँथेँ माया मेरो साथै भएर
कोही टाढा बसी बोलाउँछ मलाई चाहेर
दिल मेरो अल्झेछ त्यही नै भुलेर
कोही टाढा बसी

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar