Kishore Kumar Hits

Prem Dhoj Pradhan - Makhamali Ghamko şarkı sözleri

Sanatçı: Prem Dhoj Pradhan

albüm: Prem Dhoj in Paleti, 2010


मखमली घामको झुल्का-झुल्का मायालुलाई
मखमली घामको झुल्का-झुल्का मायालुलाई
सुरिलो गीत, रसिलो प्रीत, रङ्गीचङ्गी फूलको थुँगा-थुँगा मायालुलाई
रङ्गीचङ्गी फूलको थुँगा-थुँगा मायालुलाई
मखमली घामको झुल्का-झुल्का मायालुलाई
मखमली घामको झुल्का-झुल्का मायालुलाई
भेट हुँदा चुप लागी निदरीमा बोलाउने
भेट हुँदा चुप लागी निदरीमा बोलाउने
मेरा मीठा सपना जति परेलीमा सजाउने
परेलीमा सजाउने, mm-hmm-hmm-hmm
भेट हुँदा चुप लागी निदरीमा बोलाउने
मेरा मीठा सपना जति परेलीमा सजाउने
परेलीमा सजाउने, mm-hmm-hmm-hmm
गहिरो माया, नशिलो छाया, झिलिमिली आकाशको जूनतारा मायालुलाई
झिलिमिली आकाशको जूनतारा मायालुलाई
मखमली घामको झुल्का-झुल्का मायालुलाई
मखमली घामको झुल्का-झुल्का मायालुलाई
दिलमा लगाई काउकुती, आँखाभरि मुसकाउने
दिलमा लगाई काउकुती, आँखाभरि मुसकाउने
चुल्ठी फुकाई यताउति नशा छरी लजाउने
नशा छरी लजाउने, mm-hmm-hmm-hmm
दिलमा लगाई काउकुती, आँखाभरि मुसकाउने
चुल्ठी फुकाई यताउति नशा छरी लजाउने
नशा छरी लजाउने, mm-hmm-hmm-hmm
सुनको बाला, मोतीको माला, कुमारी वसन्तको मुना-मुना मायालुलाई
कुमारी वसन्तको मुना-मुना मायालुलाई
मखमली घामको झुल्का-झुल्का मायालुलाई
मखमली घामको झुल्का-झुल्का मायालुलाई
सुरिलो गीत, रसिलो प्रीत, रङ्गीचङ्गी फूलको थुँगा-थुँगा मायालुलाई
रङ्गीचङ्गी फूलको थुँगा-थुँगा मायालुलाई
मखमली घामको झुल्का-झुल्का मायालुलाई
मखमली घामको झुल्का-झुल्का मायालुलाई
मखमली घामको झुल्का-झुल्का मायालुलाई
Mm-hmm-hmm, mm-hmm-hmm
Mm-hmm-hmm, mm-hmm-hmm

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar