Kishore Kumar Hits

Prem Dhoj Pradhan - Hamro Laagi Yeutai Thau Ko Duri Begla Beglai şarkı sözleri

Sanatçı: Prem Dhoj Pradhan

albüm: Premgeet


हाम्रो लागि
हाम्रो लागि एउटै ठाउँको दूरी बेग्लाबेग्लै
घाम उही, पानी उही, हुरी बेग्लाबेग्लै
हुरी बेग्लाबेग्लै
हाम्रो लागि एउटै ठाउँको दूरी बेग्लाबेग्लै

बादल उही, बतास उही, फेरि सावन पनि उही
बादल उही, बतास उही, फेरि सावन पनि उही
तर हामीलाई भिजाउने, mmm
तर हामीलाई भिजाउने झरी बेग्लाबेग्लै
झरी बेग्लाबेग्लै

हाम्रो लागि एउटै ठाउँको दूरी बेग्लाबेग्लै
हाम्रो लागि...

एउटै छुरी, एउटै प्रहार, घाउ पनि एउटै
एउटै छुरी, एउटै प्रहार, घाउ पनि एउटै
तर हाम्रो दुखाइको, mmm
तर हाम्रो दुखाइको घडी बेग्लाबेग्लै
घडी बेग्लाबेग्लै

हाम्रो लागि एउटै ठाउँको दूरी बेग्लाबेग्लै
घाम उही, पानी उही, हुरी बेग्लाबेग्लै
हुरी बेग्लाबेग्लै
हाम्रो लागि एउटै ठाउँको दूरी बेग्लाबेग्लै

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar