तिम्रो हर प्रश्नको जवाफ मेरो चिठ्ठीहरूमा खोज्नू तिम्रो हर प्रश्नको जवाफ मेरो चिठ्ठीहरूमा खोज्नू यदि चित्त तिमीलाई बुझ्दैन भने यदि चित्त तिमीलाई बुझ्दैन भने मेरो सामुन्ने आएर सोध्नू तिम्रो हर प्रश्नको जवाफ मेरो चिठ्ठीहरूमा खोज्नू ♪ भूल होइन जस्तो लाग्ला भूल गर्नेहरूलाई भूल होइन जस्तो लाग्ला भूल गर्नेहरूलाई तर खेलेर छोड्यौ तिमीले किन? तर खेलेर छोड्यौ तिमीले किन मेरो बेसहारा जीवनलाई? तिम्रो हर प्रश्नको जवाफ मेरो चिठ्ठीहरूमा खोज्नू