Deepak Kharel - Ti Aankhaharu Bhitrako şarkı sözleri
Sanatçı:
Deepak Kharel
albüm: Purnima
ती आँखाहरूभित्रको उज्यालो मनपर्छ
ती आँखाहरूभित्रको उज्यालो मनपर्छ
ती चञ्चलपना मनपर्छ
ती चुलबुलेपना मनपर्छ
ती आँखाहरूभित्रको उज्यालो मनपर्छ
ती हाँस्ने ओठहरु मनपर्छ, मनपर्छ
ती हाँस्ने ओठहरु मनपर्छ, मनपर्छ
त्यसैमै बाँधिन झनै मनपर्छ
त्यसैमै बाँधिन झनै मनपर्छ
ठट्यौलो तिम्रो बानी अझैअझै झनै मनपर्छ
ती आँखाहरूभित्रको उज्यालो मनपर्छ
नशा चढाई अनायासमै मातले, मातले
नशा चढाई अनायासमै मातले, मातले
दुनियाँ बिर्सन झनै मनपर्छ
दुनियाँ बिर्सन झनै मनपर्छ
आफ्नो खुसीलाई सबैको खुसी ठान्न झनै मनपर्छ
ती आँखाहरूभित्रको उज्यालो मनपर्छ
ती चञ्चलपना मनपर्छ
ती चुलबुलेपना मनपर्छ
ती आँखाहरूभित्रको उज्यालो मनपर्छ
Поcмотреть все песни артиста
Sanatçının diğer albümleri