पूर्णिमाको रात पनि औँसीकोझैँ लाग्न थाल्यो मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रङ्गाइहाल्यो? कुन पापीले रङ्गाइहाल्यो? कुन पापीले रङ्गाइहाल्यो? कुन पापीले रङ्गाइहाल्यो? मेरो बस्ती उजाड पार्ने कस्तो भेल आएको त्यो? मेरो बस्ती उजाड पार्ने कस्तो भेल आएको त्यो? तिम्रो दोष हैन, सुन, मेरै भूल भएको थियो मेरै भूल भएको थियो एक्लै भएजस्तो लाग्छ ठूलो सहरमा आज एक्लै भएजस्तो लाग्छ ठूलो सहरमा आज तिम्रो प्रेमी जिउँदै मर्यो यो संसारमा आज यो संसारमा आज सलाइको काँटीजस्तै यो अभागी जल्न थाल्यो मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रङ्गाइहाल्यो? कुन पापीले रङ्गाइहाल्यो? कुन पापीले रङ्गाइहाल्यो? कुन पापीले रङ्गाइहाल्यो?