अँधेरी रात छ आँखामा, झरी बर्षात आँखामा नखोजे प्यारको वस्ती, वियोगको बास छ आँखामा अँधेरी रात छ आँखामा, झरी बर्षात आँखामा नखोजे प्यारको वस्ती, वियोगको बास छ आँखामा अँधेरी रात कहिँ रातै उज्यालो छ, कहिँ दिनै पनि कालो कहिँ रातै उज्यालो छ, कहिँ दिनै पनि कालो कहिँ रमझम छ. उत्सब छ. कहिँ जिउनै पनि गार्हो न पुग्ने आशा छ आँखामा, न मर्ने प्याश छ आँखामा नखोजे प्यारको वस्ती, वियोगको बास छ आँखामा अँधेरी रात मुटु छ ढुकढुकी छैन, दियो छ रोशनी छैन मुटु छ ढुकढुकी छैन, दियो छ रोशनी छैन म त्यस्तो भींड भित्र छु, सबै छन् कोहि पनि छैन तितो उपहास छ आँखामा, न मिठो पराश छ आँखामा नखोजे प्यारको वस्ती, वियोगको बास छ आँखामा अँधेरी रात छ आँखामा