मेरो आँशु झर्दा खेरि तिम्रो पनि झरे हुन्थ्यो जति माया मैले गर्छु, तिमीले पनि गरे हुन्थ्यो तिमीले पनि गरे हुन्थ्यो हुँ हुँ ♪ हात छोडिदियौ तिमीले त्यसैले त ढलेको छु आगो लिई छातीभित्र कतिकति जलेको छु कतिकति जलेको छु आगोभित्र मैले जल्दा झरी भई परे हुन्थ्यो जति माया मैले गर्छु, तिमीले पनि गरे हुन्थ्यो तिमीले पनि गरे हुन्थ्यो हुँ हुँ ♪ तिमी अरुसँग हुँदा मेरो दिलमा डाहा हुन्छ कति माया गर्छु तिमीलाई धड्कन छामे थाहा हुन्छ धड्कन छामे थाहा हुन्छ म त सरें तिम्रो दिलमा तिमी पनि सरे हुन्थ्यो जति माया मैले गर्छु, तिमीले पनि गरे हुन्थ्यो तिमीले पनि गरे हुन्थ्यो हुँ हुँ