दिन रात साँझ बिहान एक्लो छु म दिन रात साँझ बिहान सँधै एक्लो छु म घरको पनि आफु बग्ने बलेंसी न हूँ म बलेंसी न हूँ म दिन रात साँझ बिहान, सँधै एक्लो छु म छैन कुनै ओत मलाई, छैन कुनै साथि जति आँशु खस्छ सबै, खस्छ छाती माथि घरको अंश भने पनि, बाहिरको न हूँ म बलेंसी न हूँ म दिन रात साँझ बिहान, सँधै एक्लो छु म ठुलो झरी परे मेरै छाती चिर्ने गर्छ ठुलो झरी परे मेरै छाती चिर्ने गर्छ चर्को घाम लागे पनि, मलाई पिर्ने गर्छ जागै निर बसे पनि, बाहिरको न हूँ म बलेंसी न हूँ म दिन रात साँझ बिहान एक्लो छु म