आज हेर यहाँ पैसा कै बोल छ बदलिदै सांसारको रित सबै छन् बिकाउ निर्जीव ढुंगा, द्रव्य धर्म सर्वोपरि हरेक दिन जुवा सरि आखिर उही जीत र हार खिचातानी, राजनीति व्यर्थको यो जिन्दगी आज हेर यहाँ पैसा कै खेल छ बद्लिदै सांसारको गीत नजाने कहिले भोक र यो प्यास हटेन यो अँधेरी हरेक दिन, जुवा सरि आखिर उही जीत र हार खिचातानी, राजनीति व्यर्थको यो जिन्दगी ♪ सपना सबकै ठूलो चाहना अझै धेरै कहिले पूरा नहुने, यो लोभ केबल गुमाउनु आफैलाई