Kishore Kumar Hits

Girish Khatiwada - Jitney Ko Itihaas şarkı sözleri

Sanatçı: Girish Khatiwada

albüm: Lok Hop


म हु G-Gorkhali वीर, उठाइ हिड्छु शिर
नेपहप को ईतिहास, मलाइ छैन कुनै पिर
Spitting raps like bugati 90mph मा steer
Whack Rappers हरु अब लाग्नेछन खोला तिर
हरेक मिनेट, हरेक hour, मेरो बढछ horse-power
अझै छ बल हुन सफल, big as घण्टाघर को टावर
लिन्छु break once in a while त्यसपछी नया स्टाइल
ज्ञान बिज्ञान को pile, terabyte को file
नेपहप को स्वरसम्राट जस्तो नारायण गोपाल
हातमा गोर्खाली को ट्याटु शरीर made in Nepal
म छु भिन्न सक्दैनौ चिन्न मेरो कला
आउ देखाउ प्रतिभा साथमा लिएर जाउ सल्लाह
G is back with his rap attack, give him the microphone back
म श्रेष्ठ programmer of rap, तेरो verse गरुला hack
चल छाडिजा भतिजा उठाइ आफ्नो bagpack
तेरो फ्लो को नतिजा तलाइ सबले भन्छन whack
जित्ने को लेखिन्छ ईतिहास हार्ने को लेखिन्न
हत्केला ले सुर्यको किरण कहिले छेकिन्न
जित्ने को लेखिन्छ ईतिहास हार्ने को लेखिन्न
हत्केला ले सुर्यको किरण कहिले छेकिन्न
के भयो तलाइ म फेमस छु, १०० मा बाइक म बत्याउछु
Hits मा hits दि haters लाई स्टेज बाट नै अत्याउछु
भन मलाइ wordplay को king, शब्द खेल्छ ping-pong-ping
Rollercoaster जस्तो floe, fast and slow when I sing
I smile cheese, mozeralla models खेल्छन ठेलम ठेला
जबसम्म छु नेपहप मा नगर तिमिहरु रेला
मोज गर्छु हरेक रोज सधै bros befo' hoes
म त्यही हो rapper जसले खन्यो नेपहप को यो road
मेरो अघि डाडे रुन्छन जस्तो आँसु ग्यास रसायन
Make way for the lion, dogs fox हुन्छन पलायन
तर्साउछु जस्तो भुत, call me प्रेत बोक्सी डायन
Gorkhali G म स्वाभिमानी, unity बिना पनि कायम
जित्ने को लेखिन्छ ईतिहास हार्ने को लेखिन्न
हत्केला ले सुर्यको किरण कहिले छेकिन्न
जित्ने को लेखिन्छ ईतिहास हार्ने को लेखिन्न
हत्केला ले सुर्यको किरण कहिले छेकिन्न
Who's the man behind the microphone?
Gorkhali G, the one man band
Who's the man behind the microphone?
नेपहप को लागि जल्ले दिन्छ ज्यान(ज्यान)
म fighter survival, controversy को ignitor
छाला अलिकती मेरो कालो, दिमाग तेरो भन्दा पनि brighter
म आउछु ल्याउछु मसाल जुलुस, त ल्याउछ्स खासाको lighter
ताल परे हरामी छु, I'm just trying to be nicer
Who's the man behind the microphone?
Gorkhali G, the one man band
Who's the man behind the microphone?
नेपहप को लागि जल्ले दिन्छ ज्यान
जित्ने को लेखिन्छ ईतिहास हार्ने को लेखिन्न (Gorkhali G, the one man band)
हत्केला ले सुर्यको किरण कहिले छेकिन्न (नेपहप को लागि जल्ले दिन्छ ज्यान)
जित्ने को लेखिन्छ ईतिहास हार्ने को लेखिन्न
हत्केला ले सुर्यको किरण कहिले छेकिन्न

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar