Hey yo yo yo This one's the tragic number dedicated to my ex-girl called drugs Now i hate her pack off girl yo yo Hey yo Rabin dai, Give me my madal, please! Tik taak yo check the clock now Tik tik taak yo check the clock now Tik taak yo check the clock now Tik tik taak yo check the clock now Fag, booze, grass अनि digs Cough syrup, brown sugar, LSD fix Bad company संग बेकार भएछु mix सुन्दर त्यो उमेर मा मैले लिएछु risk Innocent मेरो life मा आयो change नशा को अति लामो हुदो रहेछ range पत्तै थिएन के हो chemical के हो herbal स्कुल जान्थे रम्थे बरु खेल्थे फुटबल Family संग घुम्न जान्थे, बाबु आमाले भनेको मान्थे काम गर्न थिएन लाज, स्वस्थ थियो काम र काज नातेदार हरु भन्थे कस्तो राम्रो नानी (आहै) यसमा छ धेरै धेरै राम्रो बानी (आहै) खुसी लाग्थ्यो देख्दा आफ्नो चरित्र Circle मा थिए राम्रा राम्रा मित्र Physically र mentally थिए सबल Out knowledge राख्थे class मा थियो rank अब्बल Gradually आयो teenage life को चहल पहल Cigarette पिउन जान थाले side को पसल Day by day बिग्रदै गयो मेरो ताल बनाइ छाडे जीवन लाई आखिर मा बेहाल Drugs mero girl उनी आईरहन्छिन (आहै) म भन्छु जाउ, तिमी फर्केर नआउ Drugs my girl you keep in coming back to me I've been telling u go, I dont need u anymore Drugs मेरो girl (drugs drugs drugs), उनी आईरहन्छिन (yo,yo) म भन्छु जाउ (back off, back off), तिमी फर्केर नआउ (Tell u that) आज parents को आँखा मा देख्छु आँसु का थोपा Addiction को कारण ले पाए ठुलो धोका Family को बिश्वास मा पुर्याए ठेस Clean mind र body हुदा life थियो best Curiosity को कारणले मैले कम्मर कसे Will power को कमिले badly फसे माया गर्ने हरुलाई दिए unbearable tension गाठ कति jack हाने नगरौ है mention आज सबले सल्लाह दिन्छन जान rehabilitation I hate u drugs i want meditation No more relaxation through intoxication I want motivation, no fake inspiration Freak street जान्छु, ठमेल जान्छु जुन चिज खान हुन्न त्यही चिज खान्छु पाएन भने त्यहा बाट रित्तै आउछु Sick babes हरुलाई date लान्छु कोहि आफन्त मलाइ चिन्दैन School को साथी मसंग बोल्दैन Girlfreind म संग हिड्न मान्दैन कोहि पनि मेरो वास्ता गर्दैन Drugs mero girl उनी आईरहन्छिन (आहै) म भन्छु जाउ, तिमी फर्केर नआउ Drugs my girl you keep in coming back to me I've been telling u go, I dont need u anymore Drugs मेरो girl (drugs drugs drugs), उनी आईरहन्छिन (yo,yo) म भन्छु जाउ (back off, back off), तिमी फर्केर नआउ (Tell u that) Fag, booze, grass अनि digs Cough syrup, brown sugar, LSD fix Bad company संग बेकार भएछु mix सुन्दर त्यो उमेर मा मैले लिएछु risk Innocent मेरो life मा आयो change नशा को अति लामो हुदो रहेछ range