Kishore Kumar Hits

Ramji Khand - Teejma Bhetne Chahana şarkı sözleri

Sanatçı: Ramji Khand

albüm: Kshitiz Pari


हो, हो

आ, आ
तीजमा भेट्नी चाहना हुँदो हो
बिचरीको मन कति रुँदो हो?
पुग्नी मन थ्यो हिजोअस्तिमा
आजसम्म यतै छु, क्यारी जाम् भेट्न म
क्षितिजपारि उनको बस्तीमा?
...चाहना हुँदो हो
बिचरीको मन कति रुँदो हो?
पुग्नी मन थ्यो हिजोअस्तिमा
आजसम्म यतै छु, क्यारी जाम् भेट्न म
क्षितिजपारि उनको बस्तीमा?
आजसम्म यतै छु, क्यारी जाम् भेट्न म
क्षितिजपारि उनको बस्तीमा?
उनकै लागि बसेकी बर्त
उनीबिना बर्तको के अर्थ?
आउँछु भन्थ्यौ हिजोअस्तिमा
आजसम्म आएनौ, छिट्टै आऊ भेट्नलाई
क्षितिजवारि मेरो बस्तीमा
...बसेकी बर्त
उनीबिना बर्तको के अर्थ?
आउँछु भन्थ्यौ हिजोअस्तिमा
आजसम्म आएनौ, छिट्टै आऊ भेट्नलाई
क्षितिजवारि मेरो बस्तीमा
आजसम्म आएनौ, छिट्टै आऊ भेट्नलाई
क्षितिजवारि मेरो बस्तीमा
हो-हो-हो-हो-हो-हो, हो-हो-हो-हो-हो
ला-ला-ला-ला-ला-ला-ला, ला-ला-ला-ला-ला-ला

दशैँ-तिहार आइसक्यो, हेर
झर्छ आँसु सानुलाई सम्झेर
पुग्नी मन थ्यो हिजोअस्तिमा
आजसम्म यतै छु, क्यारी जाम् भेट्न म
क्षितिजपारि उनको बस्तीमा?
...आइसक्यो, हेर
झर्छ आँसु सानुलाई सम्झेर
पुग्नी मन थ्यो हिजोअस्तिमा
आजसम्म यतै छु, क्यारी जाम् भेट्न म
क्षितिजपारि उनको बस्तीमा?
आजसम्म यतै छु, क्यारी जाम् भेट्न म
क्षितिजपारि उनको बस्तीमा?
चाडपर्वमा भए नि आऊ बरु
सानु भए चाहिन्न केही अरू
आउँछु भन्थ्यौ हिजोअस्तिमा
आजसम्म आएनौ, छिट्टै आऊ भेट्नलाई
क्षितिजवारि मेरो बस्तीमा
...भए नि आऊ बरु
सानु भए चाहिन्न केही अरू
आउँछु भन्थ्यौ हिजोअस्तिमा
आजसम्म आएनौ, छिट्टै आऊ भेट्नलाई
क्षितिजवारि मेरो बस्तीमा
आजसम्म आएनौ, छिट्टै आऊ भेट्नलाई
क्षितिजवारि मेरो बस्तीमा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar