Kishore Kumar Hits

Ramji Khand - Doli Chadera şarkı sözleri

Sanatçı: Ramji Khand

albüm: Sahrai Paryo Mann


हे, नजाऊ सानु लाख बिन्ती गर्छु म
तिम्ले छोडे ठहरै पर्छु म
चिठी पढेर, मुर्छा परे म चिठी पढेर
नजाऊ निरमाया डोली चढेर
लाख बिन्ती गर्छु म
तिम्ले छोडे ठहरै पर्छु म
चिठी पढेर, मुर्छा परे म चिठी पढेर
नजाऊ निरमाया डोली चढेर
मुर्छा परे म चिठी पढेर
नजाऊ निरमाया डोली चढेर
हे, अन्तिम पत्र लेख्दैछु, रुँदै छु
अब म त पराइको हुँदैछु
चिठी पढेर, नरौ निरमाया चिठी पढेर
जानै पर्ने भो डोली चढेर
लेख्दैछु, रुँदै छु
अब म त पराइको हुँदैछु
चिठी पढेर, नरौ निरमाया चिठी पढेर
जानै पर्ने भो डोली चढेर
नरौ निरमाया चिठी पढेर
जानै पर्ने भो डोली चढेर

हे, जाऊ-जाऊ सानु तिमीलाई माफ गर्दिन्छु
सके बाँच्छु नसके मर्दिन्छु
चिठी पढेर, मुर्छा परे म चिठी पढेर
नजाऊ निरमाया डोली चढेर
तिमीलाई माफ गर्दिन्छु
सके बाँच्छु नसके मर्दिन्छु
चिठी पढेर, मुर्छा परे म चिठी पढेर
नजाऊ निरमाया डोली चढेर
मुर्छा परे म चिठी पढेर
नजाऊ निरमाया डोली चढेर
हे, हुन्न भन्दै रोएर कराएँ
अहंकारी बाउ सित डराएँ
चिठी पढेर, नरौ निरमाया चिठी पढेर
जानै पर्ने भो डोली चढेर
रोएर कराएँ
अहंकारी बाउ सित डराएँ
चिठी पढेर, नरौ निरमाया चिठी पढेर
जानै पर्ने भो डोली चढेर
नरौ निरमाया चिठी पढेर
जानै पर्ने भो डोली चढेर

हे, सँगै बाँच्ने कसम थ्यो, भ्याइयो त
तिम्ले माया गरेको यही हो त?
चिठी पढेर, मुर्छा परे म चिठी पढेर
नजाऊ निरमाया डोली चढेर
कसम थ्यो, भ्याइयो त
तिम्ले माया गरेको यही हो त?
चिठी पढेर, मुर्छा परे म चिठी पढेर
नजाऊ निरमाया डोली चढेर
मुर्छा परे म चिठी पढेर
नजाऊ निरमाया डोली चढेर
हे, तिम्रो हालत बुझ्या छु तर
पापिनीलाई सक्नी भा माफ गर
चिठी पढेर, नरौ निरमाया चिठी पढेर
जानै पर्ने भो डोली चढेर
बुझ्या छु तर
पापिनीलाई सक्नी भा माफ गर
चिठी पढेर, नरौ निरमाया चिठी पढेर
जानै पर्ने भो डोली चढेर
नरौ निरमाया चिठी पढेर
जानै पर्ने भो डोली चढेर

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar