स्थिर छु म अचल ढुङ्गाजस्तै पानीको बहावले चलाउनै नसक्ने स्थिर छु म अचल ढुङ्गाजस्तै पानीको बहावले चलाउनै नसक्ने आ-हा-हा-हा, तिमी बह्यौ खोलासरि सललल, मलाई छोई स्थिर छु म अचल ढुङ्गाजस्तै पानीको बहावले चलाउनै नसक्ने ♪ प्रकृति हो तिम्रो बहनु प्रकृति हो तिम्रो बहनु मेरो प्रकृति मात्र रहनु हो विशाल तिमी आकाशजस्तै विशाल तिमी आकाशजस्तै मसीको निलो म आ-हा-हा-हा, तिमी बह्यौ खोलासरि सललल, मलाई छोई स्थिर छु म अचल ढुङ्गाजस्तै पानीको बहावले चलाउनै नसक्ने स्थिर छु म अचल ढुङ्गाजस्तै पानीको बहावले चलाउनै नसक्ने