Kishore Kumar Hits

Pashupati Sharma - Cricket Khelna Janchhu şarkı sözleri

Sanatçı: Pashupati Sharma

albüm: Cricket khelna Janchhu

ए, जान्यो, केटोले जान्यो, cricket खेल्न जान्यो
हे, चौका-छक्का हान्यो, चौका-छक्का हान्यो

ए, model खेलेँ, model मा fit भइन
ए, model खेलेँ, model मा fit भइन
होई, दोहोरी मात्रै गाएर hit भइन
म नि अब त cricket खेल्न जान्छु
नाम पनि हुनी, दाम पनि हुनी
ए, म नि अब त cricket खेल्न जान्छु
ए, च्याप्पै लौरो समात्छु र चौका-छक्का हान्छु

ए, हान्छु, हान्छु, हान्छु, चौका-छक्का हान्छु

ए, गायक भयौ सुरुवाल र दौराले
ए, गायक भयौ सुरुवाल र दौराले
होई, bat ले हान, हुँदैन लौराले
लौ न, भगवान! के-के देख्न पाइयो
व्यर्थैको रङ्ग, छैन केही ढङ्ग
ए, लौ न, भगवान! के-के देख्न पाइयो
हे, बोकाले दाइँ हुनी भए किन गोरु चाहियो?

ए, चाहियो, चाहियो चाहियो, किन गोरु चाहियो?

ए, गीत गाएर जैले नि बुङ्गोझैँ
ए, गीत गाएर जैले नि बुङ्गोझैँ
होई, बोल्ने कस्तो साह्रो हो डुङ्गोझैँ
म नि अब त cricket खेल्न जान्छु
नाम पनि हुनी, दाम पनि हुनी
ए, म नि अब त cricket खेल्न जान्छु
ए, च्याप्पै लौरो समात्छु र चौका-छक्का हान्छु
ए, च्याप्पै लौरो समात्छु र चौका-छक्का हान्छु
ए, हान्छु हान्छु हान्छु, चौका-छक्का हान्छु
ए, च्याप्पै लौरो समात्छु र चौका-छक्का हान्छु
ए, तिमीलाई चिन्ता पैसा र ध्वजाको
ए, तिमीलाई चिन्ता पैसा र ध्वजाको
होई, सानोमा ball खेल्दा हौ मोजाको
लौ न, भगवान! के-के देख्न पाइयो
व्यर्थैको रङ्ग, छैन केही ढङ्ग
ए, लौ न, भगवान! के-के देख्न पाइयो
हे, बोकाले दाइँ हुनी भए किन गोरु चाहियो?
हे, बोकाले दाइँ हुनी भए किन गोरु चाहियो?
ए, चाहियो, चाहियो चाहियो, किन गोरु चाहियो?
हे, बोकाले दाइँ हुनी भए किन गोरु चाहियो?

ए, दोहोरी गीत गाउनी, cricket खेल्न आउनी
हे, ढङ्गसँग zero, फुर्ती मात्रै लाउनी

ए, अर्को चोटी विश्वकप जान्छु
ए, अर्को चोटी विश्वकप जान्छु
होई, छक्का त के, छक्काको बाउ हान्छु
म नि अब त cricket खेल्न जान्छु
नाम पनि हुनी, दाम पनि हुनी
ए, म नि अब त cricket खेल्न जान्छु
ए, च्याप्पै लौरो समात्छु र चौका-छक्का हान्छु
ए, च्याप्पै लौरो समात्छु र चौका-छक्का हान्छु
ए, हान्छु, हान्छु, हान्छु, चौका-छक्का हान्छु
ए, च्याप्पै लौरो समात्छु र चौका-छक्का हान्छु
ए, जगत उल्टो भए केही थाहा छैन
ए, जगत उल्टो भए केही थाहा छैन
होई, गोरु विह्याको समाचार आछैन
लौ न, भगवान! के-के देख्न पाइयो
व्यर्थैको रङ्ग, छैन केही ढङ्ग
ए, लौ न, भगवान! के-के देख्न पाइयो
हे, बोकाले दाइँ हुनी भए किन गोरु चाहियो?
हे, बोकाले दाइँ हुनी भए किन गोरु चाहियो?
ए, चाहियो, चाहियो चाहियो, किन गोरु चाहियो?
हे, बोकाले दाइँ हुनी भए किन गोरु चाहियो?

ए, कलाकार त परे नि थला
ए, कलाकार त परे नि थला
होई, न त सम्मान, न कोहीको हौसला
म नि अब त cricket खेल्न जान्छु
नाम पनि हुनी, दाम पनि हुनी
ए, म नि अब त cricket खेल्न जान्छु
ए, च्याप्पै लौरो समात्छु र चौका-छक्का हान्छु
ए, च्याप्पै लौरो समात्छु र चौका-छक्का हान्छु
ए, हान्छु, हान्छु, हान्छु, चौका-छक्का हान्छु
ए, च्याप्पै लौरो समात्छु र चौका-छक्का हान्छु
ए, त्यसै यत्रो सम्मान कहाँ पाइन्छ?
ए, त्यसै यत्रो सम्मान कहाँ पाइन्छ?
होई, ठूलो त्याग र तपस्या चाहिन्छ
लौ न, भगवान! के-के देख्न पाइयो
व्यर्थैको रङ्ग, छैन केही ढङ्ग
ए, लौ न, भगवान! के-के देख्न पाइयो
हे, बोकाले दाइँ हुनी भए किन गोरु चाहियो?
हे, बोकाले दाइँ हुनी भए किन गोरु चाहियो?
ए, चाहियो, चाहियो चाहियो, किन गोरु चाहियो?
हे, बोकाले दाइँ हुनी भए किन गोरु चाहियो?

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar