Kishore Kumar Hits

Gulam Ali - Kina Kina Timro Tasbir şarkı sözleri

Sanatçı: Gulam Ali

albüm: Ke Chha Ra Diu


किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ
उति हिस्सी लाग्छ
अध्यारोमा रात बीच तर बिचै घुम्छ
जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ
आधा रातमा बिउझे पनि सिरानामै हुन्छ
एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ
आधा रातमा बिउझे पनि सिरानामै हुन्छ
प्रभातको
प्रभातको
मिर्मिरे उषा जब हुन्छ
मेरो मनको झझल्कोमा पहिले आई पुग्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
बिछोडको वेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा तेही आशा बन्छ
बिछोडको वेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा तेही आशा बन्छ
कोपिलामा, कोपिलामा
आँसु जस्तै मुटु भित्रै पुग्छ
जति टाढा पुग्छु सधै नजिक तेही हुन्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ
उति हिस्सी लाग्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar