Kishore Kumar Hits

Rajan Raj Siwakoti - Mayale Mero Jyan Khayo şarkı sözleri

Sanatçı: Rajan Raj Siwakoti

albüm: Mayale Mero Jyan Khayo

कर्नाली तऱ्या हुन्, साइतै पऱ्या हुन्
सुदूरका यी ठाँवैमा छमछम, छमछम (हेरै, झुमा), छमछम
नाच्न्या हो, गाउन्या हो, रमाइलो गर्न्या हो
ऐ झुमा चम्पा, लौ, तम्रा नावैँमा छमछम (हेरै, झुमा), छमछम, छमछम

चेट
चेट

खायो, खायो, के खायो? मैनाचरीले धान खायो
हे, खायो, खायो, के खायो? मैनाचरीले धान खायो
"माया, माया" भनेर मायाले मेरो ज्यान खायो
हे, "माया, माया" भनेर मायाले मेरो ज्यान खायो
पाक्यो, पाक्यो, के पाक्यो? बेलघारीमा बेल पाक्यो

"माया, माया" भनेर, मायाले मेरो ज्यान ताक्यो

कुरकुर, कुर्र कुर्लियो ढुकुर चिलाउनेको रूखैमा
कुरकुर, कुरकुर कुर्लियो ढुकुर चिलाउनेको रूखैमा
आँखा तानीतानी, लाजै नमानी हेर्छौ मेरो मुखैमा
फुरफुर, फुर्र नाच्यो चरी गैरीमा, खेतको डिलैमा
फुरफुर, फुरफुर नाच्यो चरी गैरीमा, खेतको डिलैमा
तिम्रो लाली जोवन देखेपछि बत्ती बल्यो दिलैमा
खायो, खायो, के खायो? मैनाचरीले धान खायो
"माया, माया" भनेर मायाले मेरो ज्यान खायो
हे, "माया, माया" भनेर मायाले मेरो ज्यान खायो
ज्यान खायो (ए, हा), मेरो ज्यान खायो (ए, हा)

तिम्लाई तिम्रो, मलाई मेरो, आफ्नो आफ्नो चटारो

पर्ख, पर्ख, माया, पर्ख न हौ, केलाई गर्छौ हतारो?
दहीमा रोटी च्वाप्प चोपी क्वाप्प खाने रहर

"पर्ख, पर्ख" भन्दै, ए मेरी माया, टार्ने विचार नगर
हे, खायो, खायो, के खायो? मैनाचरीले धान खायो
"माया, माया" भनेर मायाले मेरो ज्यान खायो
हे, "माया, माया" भनेर मायाले मेरो ज्यान खायो
पाक्यो, पाक्यो, के पाक्यो? बेलघारीमा बेल पाक्यो
"माया, माया" भनेर मायाले मेरो ज्यान ताक्यो

(ए, हा) ज्यान खायो, मेरो ज्यान खायो (ए, हा)
(ए, हा) ज्यान खायो, मेरो ज्यान खायो (ए, हा, ए)

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar