Kishore Kumar Hits

Adrian Dewan - Hazaar Daadaharu şarkı sözleri

Sanatçı: Adrian Dewan

albüm: Hazaar Daadaharu


हजार डाडाहरूका पशु प्राणी मेरा हु
खोला जंगल र झरना हरियाली मेरैं हुन
हजार डाडाहरूका पशु प्राणी मेरा हु
खोला जंगल र झरना हरियाली मेरै हुन
अनि मैरे स्वरूप म बनियेका मानिस तिमी
मेरो लागि अति सुंदर तिमी मेरै हौ
अनि मेरे स्वरूप म बनियेका मानिस तिमी
मेरो लागि अति सुंदर तिमी मेरै हौ

पाप ले कुरूपता ल्याए बिछेड गराये
प्रेम को सुंदर बगैंचा स्वार्थले जलाये
पाप ले कुरूपता ल्याए बिछेड गराये
प्रेम को सुंदर बगैंचा स्वार्थले जलाये
तर मैले तिमी लाई त्यागेन
तर मैले तिमी लाई छाडीन
तिमीलाई बचाऊन आफ्नो पुत्र पठाए
हजुर को स्वरूप म बनियेको मानव हु म
हजुर को सुंदरता ले सजियेको मानव हु म
हजुर को स्वरूप म बनियेको मानव हु म
हजुर को सुंदरता ले सजियेको मानव हु म
अनि पापी भए पनि येशुको अनमोल रगतले
पखालिएको दुल्ही सुंदर हु म
अनि पापी भए पनि येशुको अनमोल रगतले
पखालिएको दुल्ही सुंदर हु म
ला लाला ला ला
हम्म हम्महम्म हम्म्म

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar