Kishore Kumar Hits

Adrian Dewan - Prashansa Hamro Hatiyar şarkı sözleri

Sanatçı: Adrian Dewan

albüm: Prashansa Hamro Hatiyar


प्रशंसाले माहौल बदल्छ, स्वर्गलाई यस ठाउँमा ल्याउँछ
प्रशंसा गरौँ येशूको, वहाँ योग्य हुनुहुन्छ, whoa-oh
वहाँ योग्य हुनुहुन्छ
दुर्बलले सामर्थ्य पाउँछ, अन्धकारमा ज्योति छाउँछ
प्रशंसा गरौँ येशूको, वहाँ जिउँदो हुनुहुन्छ, whoa-oh
वहाँ जिउँदो हुनुहुन्छ
प्रशंसाले बन्धन खोल्छ, सङ्घर्षमा जीत बोल्छ
प्रशंसा हाम्रो हतियार, शत्रुमाथि विजय दिन्छ
प्रशंसाले बन्धन खोल्छ, सङ्घर्षमा जीत बोल्छ
प्रशंसा हाम्रो हतियार, शत्रुमाथि विजय दिन्छ
पराक्रमी परमप्रभु हाम्रो माझमा हुनुहुन्छ, whoa-oh
हाम्रो माझमा हुनुहुन्छ

प्रशंसाको योग्य केवल परमप्रभु हुनुहुन्छ
प्रशंसा, आदर र स्तुति वहाँलाई नै सुहाउँछ, whoa-oh
वहाँलाई नै सुहाउँछ
प्रशंसाले बन्धन खोल्छ, सङ्घर्षमा जीत बोल्छ
प्रशंसा हाम्रो हतियार, शत्रुमाथि विजय दिन्छ
प्रशंसाले बन्धन खोल्छ, सङ्घर्षमा जीत बोल्छ
प्रशंसा हाम्रो हतियार, शत्रुमाथि विजय दिन्छ
पराक्रमी परमप्रभु हाम्रो माझमा हुनुहुन्छ, whoa-oh
हाम्रो माझमा हुनुहुन्छ, whoa-oh
हाम्रो माझमा हुनुहुन्छ, whoa-oh
हाम्रो माझमा हुनुहुन्छ, whoa-oh
हाम्रो माझमा हुनुहुन्छ, whoa-oh
हाम्रो माझमा हुनुहुन्छ, woo

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar