Kishore Kumar Hits

Adrian Dewan - Nadi şarkı sözleri

Sanatçı: Adrian Dewan

albüm: Nadi


लै-लै-लै, लै-लै-लै
लै-लै-लै, लै
सललल बगी आयो, अधर्मलाई बगायो
नदीमा धार्मिक्ताको म डुबेँ चुर्लुम्मै
सललल बगी आयो, अधर्मलाई बगायो
नदीमा धार्मिक्ताको म डुबेँ चुर्लुम्मै
मलाई नयाँ ऋतुमा लगेर जाऊ
तपाईँसँग नै, येशू, हिँडाऊ
एउटा महिमादेखि अर्को महिमा
आत्मिकी खुड्किलो चढाऊ
मलाई नयाँ ऋतुमा लगेर जाऊ
तपाईँसँग नै, येशू, हिँडाऊ
एउटा महिमादेखि अर्को महिमा
आत्मिकी खुड्किलो चढाऊ
झररर झरी आयो, जीवन चोखो बनायो
झरीमा धार्मिक्ताको म भिजेँ लुथ्रुक्कै
झररर झरी आयो, जीवन चोखो बनायो
झरीमा धार्मिक्ताको म भिजेँ लुथ्रुक्कै

मन्दिरको दक्षिणबाट एउटा नदी बग्दै छ
जहाँ-जहाँ यो नदी पुग्छ सबै बाँच्दै छ
मन्दिरको दक्षिणबाट एउटा नदी बग्दै छ
जहाँ-जहाँ यो नदी पुग्छ सबै बाँच्दै छ
फल फलाउने रूखहरूले किनार भर्दै छ
राष्ट्रलाई यो नदीले निको पार्दै छ
फल फलाउने रूखहरूले किनार भर्दै छ
राष्ट्रलाई यो नदीले निको पार्दै छ
सललल बगी आयो, अधर्मलाई बगायो
नदीमा धार्मिक्ताको म डुबेँ चुर्लुम्मै
सललल बगी आयो, अधर्मलाई बगायो
नदीमा धार्मिक्ताको म डुबेँ चुर्लुम्मै
मलाई वचन जीवनको खुवाऊ
येशूको ज्ञानमा धनी बनाऊ
गुप्त जीवनमा चोखो हुन चाहन्छु
पवित्र आत्मा ममा आऊ
मलाई वचन जीवनको खुवाऊ
येशूको ज्ञानमा धनी बनाऊ
गुप्त जीवनमा चोखो हुन चाहन्छु
पवित्र आत्मा ममा आऊ
सललल बगी आयो, अधर्मलाई बगायो
नदीमा धार्मिक्ताको म डुबेँ चुर्लुम्मै
झररर झरी आयो जीवन, चोखो बनायो
झरीमा धार्मिक्ताको म भिजेँ लुथ्रुक्कै
लै-लै-लै, लै-लै-लै
लै-लै-लै, लै

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar