Kishore Kumar Hits

Dong - Atti Fake şarkı sözleri

Sanatçı: Dong

albüm: State of Mind


अति fake, अति fake, अति fake
आजभोली मान्छेहरु अति fake हेर
अति fake, अति fake, अति fake
वाक्क, दिक्क, प्याक्क ढोगिहरू देखेर
अति fake, अति fake, अति fake
आजभोली मान्छेहरु अति fake हेर
अति fake, अति fake, अति fake
वाक्क, दिक्क, प्याक्क ढोगिहरू देखेर
आजभोली मान्छेहरु अति fake हेर
गिरगिटको जस्तो रंग फेरिदिने कतिखेर
फाइदामा साथिभाई नत्र बाल नदीई टाटा bye
Feed on you like parasite, नानाथरी नाता लाई
उत्सवको इच्छा तिम्रो फाइदा उठाउने तिमी
चाहिदा सम्झिने तिमी, नचाहिदा भुलाउने
कहिले हात मिलाउने कहिले पञ्जा लडाउने
साथ दिएको जस्तो गर्ने जहिले गाड फटाउने
विश्वासको कुरा गर्ने, छैन बात पत्याउनलाई एक
देखावटी चलचित्र सबैजना महानायक
अप्ठेरोमा वरिपरी हेर्दा आफ्नै छायाँ गायब
अरुको त के भर, सबैलाई मात्र खुसी पायक
पुग्ला जस्तो गर्छन दुख नगरिकन
इन्द्रेणी हेर्नलाई पनि चिसो झरी पर्नपर्छ
जिन्दगी सफल बनाउन संघर्ष गर्नैपर्छ
इन्द्रेणी हेर्नलाई पनि चिसो झरी पर्नपर्छ
अति fake, अति fake, अति fake
आजभोली मान्छेहरु अति fake हेर
अति fake, अति fake, अति fake
वाक्क, दिक्क, प्याक्क ढोगिहरू देखेर
अति fake, अति fake, अति fake
आजभोली मान्छेहरु अति fake हेर
अति fake, अति fake, अति fake
वाक्क, दिक्क, प्याक्क ढोगिहरू देखेर
नकाब खोल तेरो अली पर जा
अली पर जा, मन पर्दैन तेरो तरिका
झुठो बोल्ने आशेहरु, उल्टो सोच्ने साथिहरु
बलिदान दिदा अली पाम भन्ने पापीहरु
मलाई एक दिन पछी अर्को दिन, अर्को दिन
अर्को ऋण, अर्को चिन, अर्को दिन, अर्को ऋण
तर एकमा अनेक मुख देख्छु खासमा
चिन्न गाह्रो म छु यहाँ कस्को साथमा?
Y'all fake(झुठो त), तिमिहरु झुठो हो
सब जुठो हो, बोली रुखो भो
यिनरु थुक भन्दा बिष पाल्ने, रुख भन्दा इख पाल्ने
बुझ भन्दा निच मान्ने, सुन भन्दा ठीस ठान्ने
साथी भन्दै आउने अनेक नाता लगाउने
पछी आशा जगाउने अनी बाधा बढाउने
छुरा रोपी तड्पाउने मायाँ घोप्दै ढाडमा
आज तिम्रो काखमा भोली अर्काको खाटमा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar