Kishore Kumar Hits

Ekdev Limbu - Lungwa Mae şarkı sözleri

Sanatçı: Ekdev Limbu

albüm: Ekdev


Hey, yeah, hey, yeah, hey, yeah
Hey, yeah, hey, yeah, hey, yeah

फूलजस्तै राम्री छिन् उनी
जूनजस्तै राम्री छिन् उनी
सृष्टिको सुन्दर रचना उनी
लुङ्वामा ए
लुङ्वामा ए
लुङ्वामा ए
यो मनले किन भन्छ तिमी मेरी हौ?
सुखदुःखमा साथ दिने सहारा तिमी हौ
लुङ्वामा ए
लुङ्वामा ए
लुङ्वामा ए

अन्धकारले (अन्धकारले) ढाक्छ किन टाढा तिमी हुँदा?
उज्यालोले (उज्यालोले) छाउँछ किन सामु तिमी हुँदा?
सम्झनामा आइदिन्छौ
झझल्कोमा आइदिन्छौ
सम्झनामा आइदिन्छौ
लुङ्वामा ए
लुङ्वामा ए
लुङ्वामा ए

लुङ्वामा ए, लुङ्वामा
लुङ्वामा ए, लुङ्वामा
लुङ्वामा ए, लुङ्वामा
लुङ्वामा ए, लुङ्वामा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar