Kishore Kumar Hits

Ekdev Limbu - Timi Aayau şarkı sözleri

Sanatçı: Ekdev Limbu

albüm: Ekdev


तिमी आयौ बादल झैँ
लायौ माया अनि हरायौ हावासँगै
सुस्तरी-सुस्तरी निदाएँ म, पाएँ तिमीलाई सँगै
बिस्तारै-बिस्तारै आँखा खोलेँ, थाहा पाएँ म छु एक्लै
मेरो हर सास, जिउनको आस
तिमी छौ भने आउँछ साहस
छ नै त के? मात्र यी हात
दिन तिमीलाई जीवनभरको साथ
तिमीलाई जीवनभरको साथ

समयसँगै पाएँ तिमीलाई, समयले नै छुटाउँछ
समय हुन्जेल यो मनले तिमीलाई चाहन्छ
समय त नि छैन मसँग
समयपछि पनि हुन्छु तिमीसँग
मेरो हर सास, जिउनको आस
तिमी छौ भने आउँछ साहस
छ नै त के? मात्र यी हात
दिन तिमीलाई जीवनभरको साथ
तिमीलाई जीवनभरको साथ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar