Kishore Kumar Hits

Ekdev Limbu - Mero Bhannu Ko Chha Ra şarkı sözleri

Sanatçı: Ekdev Limbu

albüm: Mero Bhannu Ko Chha Ra


मेरो भन्नु को छ र? तिम्रो भन्नु को छ र?
मलाई भुलेर तिमी बस्न सक्छौ र?
लाउँदिन म कर, जे लाग्छ त्यही गर
तर कहिल्यै माया नमार
तर कहिल्यै माया नमार
मेरो भन्नु को छ र? तिम्रो भन्नु को छ र?
मलाई छोडेर ह्वात्तै हाँस्न सक्छौ र?
छैन मलाई डर, तिम्रै लाग्छ भर
जे गर, माया नमार
जे गर, माया नमार

केहीबेर म नबोलुँला, कुनै पल म नसुनुँला
केहीबेर म नबोलुँला, कुनै पल म नसुनुँला
तर मलाई तिमी बुझ्नू है, मलाई तिमी बुझ्नू है
कहिलेकाहीँ कुरै नमिल्ला
तर दुखी नहुनू है, कहिल्यै दुखी नहुनू है
कहिल्यै दुखी नहुनू है, तर दुखी नहुनू है
मेरो भन्नु को छ र? तिम्रो भन्नु को छ र?
मलाई भुलेर तिमी बस्न सक्छौ र?
लाउँदिन म कर, जे लाग्छ त्यही गर
तर कहिल्यै माया नमार
तर कहिल्यै माया नमार
मेरो भन्नु को छ र? तिम्रो भन्नु को छ र?
मलाई छोडेर ह्वात्तै हाँस्न सक्छौ र?
छैन मलाई डर, तिम्रै लाग्छ भर
जे गर, माया नमार
जे गर, माया नमार

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar