Kishore Kumar Hits

Ekdev Limbu - Manda Manda şarkı sözleri

Sanatçı: Ekdev Limbu

albüm: Manda Manda


हो-हो-रे, हो-हो-रे, हुने म तिम्रो सोध्छौ रे को, हो रे को
गाला छुने बहानामा केशलाई तिम्रो कानैमा सिउरिने हो
हो-हो-रे, हो-हो-रे, हुने म तिम्रो सोध्छौ रे को, हो रे को
गाला छुने बहानैमा केशलाई तिम्रो कानैमा सिउरिने हो
तिम्रो मन्दमन्द मुस्कान, जो हल्का तन्कियो
आँखा बन्द-बन्द लाजले, जो गाला जो रन्कियो
जाने भो, जाने भो, मायालु, तिम्रो नाममा
नलाको मायाको हल्ला भो मेरो गावैँमा
अब हल्लै हल्लामा माया पो छ कि?
सायद तिम्रै नाम पो माया पो हो कि?

गुनासोहरु सुनिरहूँ म, तिमीले राखेको जो मैतिर
गुनासोमै छ माया, हो, तिम्रो
रिसाउने बानी सबैको हुनु
रिसाए तिमी मन मेरो छुनु
तिमी रिसाए हासूँ, के रुनु?
रिसाए तिमीलाई निकै सुसाउँछ नि, कान्छी, हो
खुसी लाग्छ तिमी रिसाको
चित्त त दुखाउन मैले खोजेको नि हैन, कान्छी
मायाले हो तिम्लाई जिस्काको
जाने भो, जाने भो, मायालु, तिम्रो नाममा
नलाको मायाको हल्ला भो मेरो गावैँमा
अब हल्लै हल्लामा माया पो छ कि?
सुन, तिम्रै नाम पो माया पो हो कि?
अब हल्लै हल्लामा माया पो छ कि?
सुन, तिम्रै नाम पो माया पो हो कि?

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar