Kishore Kumar Hits

Ekdev Limbu - Gajal Tiki şarkı sözleri

Sanatçı: Ekdev Limbu

albüm: Gajal Tiki


गाजल-टिकी लाउनू, माया, साह्रै सुहाउँछ
गाजल-टिकी लाउनू, माया, साह्रै सुहाउँछ
छड्के केश कोर्नू, माया, मनै लोभ्याउँछ, हो, हो, हो
आ, हा, आ, हा
गाजल-टिकी लाउनू, माया, साह्रै सुहाउँछ
गाजल-टिकी लाउनू, माया, साह्रै सुहाउँछ
छड्के केश कोर्नू, माया, मनै लोभ्याउँछ
नजर नलागोस् कसैको मेरी मायालाई
यो जुनी काटिदिउँला हेरी तिमीलाई
यो जुनी मात्रको के कुरा, सयौँ तिमीलाई, हो, हो, हो

सुन त, शिरमा सिन्दुर सजाउनू हल्का लजाउँदै
सुन त, इशाराले बोलाउनू आँखा झुकाउँदै
सधैँभरि तिम्रै वरिपरि रही कटोस् मेरो जीवन
तिमीलाई हेरी, तिम्रै कुरा गरी थामिँदैन यो मन (ओ)
नजर नलागोस् कसैको मेरी मायालाई
यो जुनी काटिदिउँला हेरी तिमीलाई
यो जुनी मात्रको के कुरा, सयौँ तिमीलाई
हो, हो, हो (नजर नलागोस् मेरी मायालाई)
हा (नजर नलागोस् मेरी मायालाई)
(नजर नलागोस् मेरी मायालाई) आ
हा (नजर नलागोस् मेरी मायालाई)
हो (नजर नलागोस् मेरी मायालाई)
हो (नजर नलागोस् मेरी मायालाई)
नजर नलागोस् मेरी मायालाई (नजर नलागोस् मेरी मायालाई)
(नजर नलागोस् मेरी मायालाई) ओ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar