Kishore Kumar Hits

Ekdev Limbu - Bahana şarkı sözleri

Sanatçı: Ekdev Limbu

albüm: Bahana

बहाना देखाउन सबै तिमीसँगै पो थियो
थियो त माया नै, मसँग के नै पो थियो?
चाहना सुरुमा तिमीबाटै सुरु भयो
के हो र अब यो? अचानक मनै बदलियो
भन नढाँटी, त्यो मनले म नै सोचेको हैन र? (हैन र?)
झुटो थियो कि कसम त्यो? कुनै अर्थ नै छैन त?

तिमी छैनौ तर उस्तै छ मन

लेख्दै छु यो कथा म हाम्रा बितेका दिनहरू सम्झेर
भरिँदै गयो पाना यो तर मायाको अर्थ नै भेटिन्न

जिउने सहारा मेरो को नै थियो र?
बदलियो समय तर उस्तै छ माया
भन नढाँटी, त्यो मनले म नै सोचेको हैन र? (हैन र?)
झुटो थियो कि कसम त्यो? कुनै अर्थ नै छैन त?
भन नढाँटी, त्यो मनले म नै सोचेको हैन र? (हैन र?)
झुटो थियो कि कसम त्यो? कुनै अर्थ नै छैन त?
तिमी छैनौ तर उस्तै छ मन

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar