Kishore Kumar Hits

Ekdev Limbu - Man Ko Kura şarkı sözleri

Sanatçı: Ekdev Limbu

albüm: Man Ko Kura


ना, रे, ना-ना, रे, ना-ना, रे, ना-ना, रे
ना, रे, ना-ना, रे, ना-ना
बगिजाने खोलासँगै बगिगयो मेरो रङ्ग
लुकिछिपी हेराइले हराइगयो मेरो डुङ्गा
बगिजाने खोलासँगै बगिगयो मेरो रङ्ग
लुकिछिपी हेराइले हराइगयो मेरो डुङ्गा
मनको कुरा मनलाई के थाहा, खुलेर भन्न नि सक्दिनौ
मुटु टुटेको यहाँ के थाहा, दुख्दा त भन्न नि सक्दिनौ
सोच्दा सोच्दै म आफै हराउँछु
मनभरि प्रश्न खेल्दै छ मेरो
सोधूँ अब कसलाई, "के सुन्छौ कि मेरो?"
ना, रे, ना-ना, रे, ना-ना, रे, ना-ना, रे
ना, रे, ना-ना, रे, ना-ना
ना, रे, ना-ना, रे, ना-ना, रे, ना-ना, रे
ना, रे, ना-ना, रे, ना-ना

तिमीभित्रको कुरा तिमीलाई नै थाहा होला
मलाई थाहा हुने भए तिमी मेरो हुन्थ्यौ होला
तिमी मेरो जिन्दगीको कथा, कहानी बन्नेथ्यौ
दुःखसुख सबै सुन्दिने सहारा तिमी बन्नेथ्यौ
किन-किन म सोच्दै टोलाउँछु
मनको कुरा मनलाई के थाहा, खुलेर भन्न नि सक्दिनौ
मुटु टुटेको यहाँ के थाहा, दुख्दा त भन्न नि सक्दिनौ
सोच्दा सोच्दै म आफै हराउँछु
मनभरि प्रश्न खेल्दै छ मेरो
सोधूँ अब कसलाई, "के सुन्छौ कि मेरो?"
ना, रे, ना-ना, रे, ना-ना, रे, ना-ना, रे
ना, रे, ना-ना, रे, ना-ना
ना, रे, ना-ना, रे, ना-ना, रे, ना-ना, रे
ना, रे, ना-ना, रे, ना-ना

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar