Kishore Kumar Hits

Bikki Gurung - Ek ra dui şarkı sözleri

Sanatçı: Bikki Gurung

albüm: Ek ra dui


चाहनु, हेर, तिमीलाई थिएन कहिल्यै गाह्रो
तिमी नै थियौ सधैँ मेरो प्यारो
आऊ, सँगै मिली कदम हाम्रो चालौैँ
आउने दिनहरूलाई खुसीले स्विकारौँ
चाहनु, हेर, तिमीलाई थिएन कहिल्यै गाह्रो
तिमी नै थियौ सधैँ मेरो प्यारो
आऊ, सँगै मिली कदम हाम्रो चालौैँ
आउने दिनहरूलाई खुसीले स्विकारौँ
एक र दुई अनि तीन दिनको मात्रै
हैन, हेर, तिम्रो र मेरो मिलन
जुनीजुनी अनि सधैँ-सधैँको लागि
हेर, तिमी मेरो हौ साथी
एक र दुई अनि तीन दिनको मात्रै
हैन, हेर, तिम्रो र मेरो मिलन
जुनीजुनी अनि सधैँ-सधैँको लागि
हेर, तिमी मेरो हौ साथी, ummm

साथ तिम्रो पाएँ मैले
मलाई अरु केही चाहिँदैन
साथ मेरो यसरी नै रहनू
यति मात्रै मेरो बिन्ती छ
तिम्रो आँखामा पाएँ मेरो संसार
तिम्रो हाँसोमा पाएँ मैले मेरो माया
अब आउने हरेक क्षणहरु तिमीसँग नै
बिताएर हुनु छैन कहिल्यै टाढा
एक र दुई अनि तीन दिनको मात्रै
हैन, हेर, तिम्रो र मेरो मिलन
जुनीजुनी अनि सधैँ-सधैँको लागि
हेर, तिमी मेरो हौ साथी
एक र दुई अनि तीन दिनको मात्रै

माया गर्छु यसरी नै सधैँ
मेरो चाहना बुझिदेऊ, बुझिदेऊ
हो-हो, हो, हो

एक र दुई अनि तीन दिनको मात्रै
हैन, हेर, हाम्रो मिलन
एक र दुई अनि तीन दिनको मात्रै
हैन, हेर, हाम्रो मिलन

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar