Kishore Kumar Hits

GXSOUL - Mitho Sapana şarkı sözleri

Sanatçı: GXSOUL

albüm: Gorkhali Extreme


मेरो मिठो सपना बनि आउनु है
बिपनी मा पनि आउनु है
सारा खुशीहरु समेटी
तिम्रो जिवनमा सजाई दिन्छु है
तिमी अब संगै बस ओ मेरी मायालु
पिर ब्यथा तिम्रा अब म तिर सारीदेउ
प्रिती केवल तिमी सँग सधैंनै भरी यो
माया गर्छु तिमीलाई चोखो भन्दै त छु नि हौ
सपनी र बिपनीमा तिमी मेरो अगी हुँछौ
माया दिन खोज्छु तिमीलाई तर किन टाढा जान्छौ
माया मैले दिने हेर नीकै नै चोखो हो
सधैं भरी तिम्रो साथ चहिने अब भो
तिम्रो त्यो प्रबिर्तीले लौन लोभ्यायो नि
उदासिमा मुस्कान लेउन तिमी नै आयौ कि
हर बिहानि तिमी याद बनेर आउछौ नि
छेउ नहुँदा तिमी बढ्छ यो ढुक्ढुकी
ज्ए अह्ह
मेरो मिठो सपना बनि आउनु है
बिपनी मा पनि आउनु है
सारा खुशीहरु समेटी
तिम्रो जिवनमा सजाई दिन्छु है
तिम्रो आँखा भित्र लुकी बस्ने छु
आसुँ बनी झर्दीन है
सारा खुशीहरु समेटी
तिम्रो जीवनमा सजाईदिन्छु है
All eyes on me i don't need no intro
When I step up in the house they already know
Its your boy Bullet Flo' keep pushing the tempo
Getting high every night making hoes get low
But this playa chap ain't no playa no more
Feels like I'm lost in the different world
Ain't having much fun maybe Im getting old
There ain't no doubt I'm into you girl
I know,Im the 1 who you like to call
Always when you're feeling like you're about to fall
Even Ima cancel all my schedule
Then rush coz I gotta hold u baby girl
Come here right under my arms where you're secure
Where you don't need to retend or act mature.
Where you can letchyo happiness insured
And then later on you can hope for more
मेरो मिठो सपना बनि आउनु है
बिपनी मा पनि आउनु है
सारा खुशीहरु समेटी
तिम्रो जिवनमा सजाई दिन्छु है
म बग्न चाहन्छु तिमी संगै
म हुन चाहन्छु तिमी संगै माया
म डुब्न चाहन्छु तिमी संगै सधैं सधैं
मेरो मिठो सपना बनि आउनु है
बिपनी मा पनि आउनु है
सारा खुशीहरु समेटी
तिम्रो जिवनमा सजाई दिन्छु है
तिम्रो आँखा भित्र लुकी बस्ने छु
आसुँ बनी झर्दीन है
सारा खुशीहरु समेटी
तिम्रो जीवनमा सजाईदिन्छु है
फुलहरु बाट बास्न चोरी ल्यायौ कि
जुन तारालाई आफ्नो मुहारमा सजायौ कि
बादललाई आफ्नो पक्षउरी बनायौ कि
तिम्रो त्यो प्रबिर्तीले मलाई लोभ्यायो नि
फुलहरु बाट बास्न चोरी ल्यायौ कि
जुन तारालाई आफ्नो मुहारमा सजायौ कि
बादललाई आफ्नो पक्षउरी बनायौ कि
तिम्रो त्यो प्रबिर्तीले मलाई लोभ्यायो नि

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar