Kishore Kumar Hits

GXSOUL - Maridinchu şarkı sözleri

Sanatçı: GXSOUL

albüm: Maridinchu


तिम्रो त्यो
तिम्रो त्यो
सेक्सी बदनमा
छुन म
छुन म
चाहन्छु
तिम्रो त्यो
तिम्रो त्यो
ओठमा
चुम्न पाए म मरिदिन्छु
तिमिसंग हुन हरेक बाधा
तिमी सामु आउने हरेक अडचन
तिमिलाई हसाउन जे होस कारण
चाहन्छौ भने तिमी भन
म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु
मरिदिन्छु
मरिदिन्छु
मरिदिन्छु म
म मरिदिन्छु
मरिदिन्छु म
म मरिदिन्छु
मरिदिन्छु
मरिदिन्छु
मरिदिन्छु
सधैभरी तिम्रो साथमा
बसिराख्ने मेरो चाहना
तिमी नै मेरो चोखो प्रेम
अरु त सब नामका मात्र
मलाई थाहा छ यहाँ हुन्छ कस्तो
मन पोल्छ धेरै जस्तो को
देखेर हेर तिम्रो मेरो सम्बन्धमा हरदम
बाधा र अडचन
तर म त हार्ने छैन तिमिसंगै बस्छु नि
जे सुकै होस परिस्थिति
दुई मुटु एक धड्कन
चोखो बन्धन साथ पिरती
म बन्छु तिम्रो सारथि
छोड्नु सक्दिन तिम्रो साथ
बरु त्यगीदिन्छु म जिन्दगी
तिमिलाई सधैभरी
सधैभरी
चाहन्छु म धेरै
तिमिलाई सधैभरी
सधैभरी
चाहन्छु म धेरै
तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु
मरिदिन्छु
म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु
तिम्रो लागि म मरिदिन्छु
मरिदिन्छु
मरिदिन्छु
मरिदिन्छु म
म मरिदिन्छु
मरिदिन्छु म
म मरिदिन्छु
मरिदिन्छु
मरिदिन्छु
मरिदिन्छु

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar