Kishore Kumar Hits

B-8eight - Timro Manma şarkı sözleri

Sanatçı: B-8eight

albüm: Viii


तिम्रो मनमा सानो खाली ठाउँ छ
त्यो ठाउँमा बस्न देउन
मन मेरो खाली छ तिम्रो लागि नै
तिमी आइ माया भरिदेउ न
नाई-नाई-नाई अरु कोइ बसेको हेर्न म सक्दिन
नाई-नाई-नाई अरु कोइ लै त्यो ठाउँ सुहाउँदैन
चैत बैशाख बारै महिना तिम्रो साथमा हुन पाउ
हप्ताको सात दिनै सङ्गै बिहानीलाई हेर्न पाउ
हिउदको चिसो होस या बर्खाको यामको झरि
बसन्तको फूल फूल्नेछ मनको आगन भरि
गृस्मको यो चर्को घामलाई छेक्ने म तिम्रो छहारी
शिशिरको हुरि बनी उडाउला नि मनको भरी
शरदमा romantic गीत के यो माया हो गाउदै (के यो माया हो?)
अन्ङ्गली मुटु छेउ मा राख्ने छु म तिमीलाई सधै
दाज्न सक्दिन म तिमीलाई अरू सङ्ग
जब तिमी बिना फिक्क हुन्छ जिन्दगिको हरेक रङ्ग
नौलो हलचल जिन्दगीको किरन तिमी हौ
न्निधर्क हुन्छु जिन्दगीको दौडमा साथ तिमी छौ
नपत्ताए सक्क्षी छन् रातको जुन र ताराहरू
सोध तिनलार्ई तिम्रो सम्झनामा कति खुसी हुन्छु
बसाई सर्यो मनले खोज्छ तिम्रो मनमा ठाँउ
आखाँको बाट हुँदै थेगाना चै मलाई बताउ
तिम्रो मनमा सानो खाली ठाउँ छ
त्यो ठाउँमा बस्न देउन
मन मेरो खाली छ तिम्रो लागि नै
तिमी आइ माया भरिदेउ न
नाई-नाई-नाई अरु कोइ बसेको हेर्न म सक्दिन
नाई-नाई-नाई अरु कोइलाई त्यो ठाउँ सुहाउँदैन
Look I, picture your face and write this lyrics to embrace
Every beat raps with the essence of purity
Up God is the witness, I am bluffing
You took away my heart and I can't stop thinking
And it's not just a song मेरा मन भित्रको भाव हो
भोक र निन्द्रा होइन, मेरो होश चाहिँ हराको हो
पोख्दै छु यो पानाको शब्दहरू तिम्रो लागि
So सुनिदेउ अनि भन, "What you think 'bout it, girl?"
I'm missing you waiting for the time when
You come by my side and hold me tight
This rhymes that I design just to define
कति माया गर्छु तिमीलाई? त्यसैले सुन अनि सोध आफ्नो मनलाई
तिमी र म बाट बन्न सक्छौ के अब हामि
भन्न्दिन अरु केटा भन्न्द छु म भिन्न तर
सय थरीको वाचा कसम तिमीलाई कदापी दिन्न
तिम्रो मुस्कानको निम्ति मेरै खुसी दिउल बाेरु
Look into my eyes and you know what you mean to me
You got me hypnotized and the finest thing I've ever seen
Now let the world know about our love story
I wanna grow old with you 'til eternity
So all that I want from you is just a place in your heart
No matter how time passes, I'm always there by my side
'Cause you're all that I need and I'ma be the one to hold you down
So you can count on me for anything
Just let me feel a blank space in your heart
Take a look I'm good guy
And I know you're good girl
Hey there, let me change your flavor
How we start our love story in a different Level?
There are hundred guys
And thousand lies and I'm not the player
But I'm always on the moon
And you know it's me like a fayer
Every day it's celebration brighter like the summer
Together cuddling like a lover
So I keep it real feel
And I'm not about the swagger
Yes, I'm your Mr. Right
जस्तो सुकै दमि होस you gotta get aside
अनि तिमी र म we can color of a better life
Better way of moving into better day
You and me we always great
Greater than this falling fade
तिम्रो मनमा सानो खाली ठाउँ छ (तिम्रो मनमा)
त्यो ठाउँमा बस्न देउन
मन मेरो खाली छ तिम्रै लागि
तिमी आइ माया भरिदेउ न
नाई-नाई-नाई अरु कोइ बसेको हेर्न म सक्दिन
नाई-नाई-नाई अरु कोइ लै त्यो ठाउँ सुहाउँदैन

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar