ना-ना-ना-ना-ना-ना-ना-ना ना-ना-ना-ना-ना-ना-ना-ना तिम्रो, तिम्रो हरेक बोलिमा म फिदा तिम्रो, तिम्रो हरेक शब्दमा म फिदा हेर-हेरन यो हावा पनि बोल्दैछ बुझ-बुझन यो माया तिमी बुझन सधैं-सधैंको लागि, सधैं-सधैंको लागि सधैं-सधैंको लागि, सधैं-सधैं सधैं-सधैंको लागि, सधैं-सधैंको लागि सधैं-सधैंको लागि, सधैं-सधैं I've never met a girl like you before I wanna take you out somewhere we belong Together, forever, no anticipation, no nothing Just you and me out there in green high hills Baby girl, I wanted to say you something I'm that guy who loves you with all of his heart, babe, ah And you can put your trust on me किनकी माया गर्छु सधैं-सधैंको लागि हामी दुईजनाको मिलन हुन नै छ हाम्रो माया त सधैं रहने छ दुईजनाको मिलन हुन नै छ हाम्रो माया त सधैं रहने छ सधैं-सधैंको लागि, सधैं-सधैंको लागि सधैं-सधैंको लागि, सधैं-सधैं सधैं-सधैंको लागि, सधैं-सधैंको लागि सधैं-सधैंको लागि, सधैं-सधैं ♪ तिम्रो साथ छ, मेरो साथ छ छ मुटुमा मेरो तिम्रो नाम छ तिम्रो, तिम्रो हरेक बोलिमा म फिदा तिम्रो, तिम्रो हरेक शब्दमा फिदा हेर-हेरन यो हावा पनि बोल्दैछ बुझ-बुझन यो माया तिमी बुझन सधैं-सधैंको लागि, सधैं-सधैंको लागि सधैं-सधैंको लागि, सधैं-सधैं सधैं-सधैंको लागि, सधैं-सधैंको लागि सधैं-सधैंको लागि, सधैं-सधैं सधैं-सधैंको लागि, सधैं-सधैंको लागि सधैं-सधैंको लागि, सधैं-सधैं