Kishore Kumar Hits

Brijesh Shrestha - Daar chaina şarkı sözleri

Sanatçı: Brijesh Shrestha

albüm: LOST


पाएको तिमीलाई त खुशीले भएँ पागल
लाएको यो प्रेम दोहोरियोस् हजार जनम
ति आँखामा डुब्यो यो मन
मुस्किल छ तिमी बिना हरेक पल
हातैमा हात दिएँ, ओठैमा ओठ
एक अर्कामा डुबी जाँदै
तिमी मेरी म नि तिम्रो
डर छैन, डर छैन, डर छैन
भावना संगाली बुनेका सपनाको घर जाउँला, घर जाउँला

मेरो धड्कन बढ्दैछ, तिम्रो अंगालोको यो नजिक जाने प्राणै लिने
इन्द्रकमल फुल्दैछन् तिम्रो स्वागत गर्दै यो हरियाली
हिमाल निहुरेर आजको यो रात
बिन्ती छ जूनलाई कि त्यो प्रकाश अलिबेरसम्म देऊ
हाम्रो आफ्नै संसार, तिमी मेरो संगम, रैछ नि दैवको देन
तिमी मेरी म नि तिम्रो
डर छैन, डर छैन, डर छैन
भावना संगाली बुनेका सपनाको घर जाउँला, घर जाउँला
तिमी मेरी म नि तिम्रो
डर छैन, डर छैन, डर छैन
भावना संगाली बुनेका सपनाको घर जाउँला, घर जाउँला

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar