Kishore Kumar Hits

Brijesh Shrestha - Timro Mitho Boli şarkı sözleri

Sanatçı: Brijesh Shrestha

albüm: Timro Mitho Boli


तिम्रो मीठो बोलीले या हो तिम्रो मायाले
थाहा छैन किन मेरो बद्लिँदै छ मन
जुनेली यो रातमा जून हेरी म टोलाउँछु
थाहा छैन किन मेरो बद्लिँदै छ मन
माया (माया), गुलाबी तिम्रो त्यो गालैमा
हो, माया (हो, माया) रिसाउने तिम्रै त्यो पारैले
तिम्रै लागि म सारा संसारसँगै नि हाँसीहाँसी लडिदिउँला
तिम्रै लागि म सारा संसारभरिका खुसी म सामु ल्याइदिउँला
तिम्रो मीठो बोलीले या हो तिम्रो मायाले
थाहा छैन किन मेरो बद्लिँदै छ मन
जुनेली यो रातमा जून हेरी म टोलाउँछु
थाहा छैन किन मेरो बद्लिँदै छ मन
बद्लिँदै छ मन तिम्रो, तिम्रो
बद्लिँदै छ मन तिम्रो, तिम्रो
त्यो जून पनि ताराबिना शून्य-शून्य लाग्छ
अनि मायाबिना जिउन पनि साँचै गाह्रो हुन्छ
तिम्रो बोली सँगसँगै मेरो मन खुसी हुन्छ
अनेकौँ सपनाहरू यो मनमा खेल्न थाल्छ

तिम्रो मीठो बोलीले या हो तिम्रो मायाले
थाहा छैन किन मेरो बद्लिँदै छ मन
जुनेली यो रातमा जून हेरी म टोलाउँछु
थाहा छैन किन मेरो बद्लिँदै छ मन
बद्लिँदै छ मन, तिम्रो बद्लिँदै छ मन
बद्लिँदै छ मन, तिम्रो बद्लिँदै छ मन
बद्लिँदै छ मन, तिम्रो बद्लिँदै छ मन
बद्लिँदै छ मन, तिम्रो बद्लिँदै छ मन
बद्लिँदै छ मन, तिम्रो बद्लिँदै छ मन
बद्लिँदै छ मन, तिम्रो बद्लिँदै छ मन
बद्लिँदै छ मन, तिम्रो बद्लिँदै छ मन
बद्लिँदै छ मन, तिम्रो बद्लिँदै छ मन

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar