Kishore Kumar Hits

Brijesh Shrestha - Yaad şarkı sözleri

Sanatçı: Brijesh Shrestha

albüm: Yaad


बसेर हरपल मनमा पुगेन, अब दिमाग नि काबू
के लत लाग्यो, सम्झी म तिमीलाई बसिराखूँ
हुन्न-हुन्न, नाइँ, माया मलाई भन्दाभन्दै नै मुटु चोरी भो
अब नसोध मलाई के भयो थाहै, थाहै होला नि मुटु
खतम भो रातहरू, के हुनु, के हुनु?
हो, तिम्रै यादमा म झुमूँ, म झुमूँ
सारा संसारलाई भुलूँ, म भुलूँ
हो, तिम्रै यादमा म झुमूँ, म झुमूँ

कोरूँ म कविता बेहिसाब, बारे तिमी किताब नै लेखिराखूँ
के लत लाग्यो यहाँ लेखिराछु, म लेखिराछु
अनि त्यो रात सजिलै काट्न हुन्थ्यो थाम्न पाए
त्यो तिम्रो हात अनि अँगालोमा तिमीलाई बाँध्न पाए
तिमीबिना म घाम नपर्ने फूलझैँ ओइलाई जाउँला
मायाको जाल बुन्देऊ, मै आफै आइदिउँला
खतम भो रातहरू
हो, तिम्रै यादमा म झुमूँ
खतम भो रातहरू, के हुनु, के हुनु?
हो, तिम्रै यादमा म झुमूँ, म झुमूँ
सारा संसारलाई भुलूँ, म भुलूँ
हो, तिम्रै यादमा म झुमूँ, म झुमूँ, yeah

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar