Kishore Kumar Hits

Vek - Timi Yesari şarkı sözleri

Sanatçı: Vek

albüm: Timi Yesari


अझै नि याद आउँछ बिताएका ती पलहरू
अझै नि ताजै छ बिताएका ती पलहरू
तिमी यसरी टाढिन्छौ, सोचिन कहिल्यै जीवनमा
तिमी यसरी टाढिन्छौ, सोचिन कहिल्यै जीवनमा
चाहेर तिमीलाई अँगाल्न सकिन, mmm
चाहेर पनि तिमीलाई कहिल्यै केही पनि भन्नै सकिन
मेरो मायाको अर्थ तिम्ले नबुझेको कि?
सधैँ यसै गरी मलाई पिरोल्छौ कि?
मेरो छुट्टै कथा थियो, छुट्टै व्यथा थियो
बुझेनौ तिमीले
तिमी यसरी टाढिन्छौ, सोचिन कहिल्यै जीवनमा
तिमी यसरी टाढिन्छौ, सोचिन कहिल्यै जीवनमा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar